Online Bible

- Reklamy -




प्रस्थान 7:20 - पवित्र बाइबल

20 यसर्थ परमप्रभुले आज्ञा गर्नु भएका सबै कुरा मोशा र हारूनले गरे। हारूनले आफ्नो लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। उसले यसो फिरऊन र उसका अधिकारीहरूको सामुन्नेमा गरे। यसो गरेपछि नदीको सबै पानी रगतमा परिणत भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तब मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गरे। फारो र उनका अधिकारीहरूकै सामुन्‍ने तिनले लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। तब जम्‍मै पानी रगत भइहाल्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तब मोशा र हारूनले परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे। राजा र भारदारहरूका अघि हारूनले आफ्‍नो लट्ठी उचालेर नदीलाई हिर्काए र त्‍यहाँ भएको सबै पानी रगत भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 मोशा र हारूनले याहवेहले आज्ञा दिनुभएबमोजिम गरे। तिनले फारो र उनका अधिकारीहरूका उपस्थितिमा आफ्नो लहुरो उठाए, र नील नदीको पानीलाई हिर्काए; अनि सबै पानी रगतमा परिणत भयो।

Viz kapitola kopírovat




प्रस्थान 7:20

Následuj nás:

Reklamy


Reklamy