प्रस्थान 7:18 - पवित्र बाइबल18 नदीका माछाहरू मर्नेछन् अनि पानी गानाउन थाल्नेछ। तब मिश्रका मानिसहरूले नील नदीको पानी पिउनु सक्ने छैनन्।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अनि नदीका माछा मर्नेछन्, र नदी साह्रै गन्हाएको कारण मिश्रीहरूले त्यसको पानी खान सक्नेछैनन्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 माछाहरू मर्नेछन् र नदी यति साह्रो गन्हाउनेछ कि त्यसको पानी मिश्रीहरूले पिउन सक्नेछैनन्’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 नील नदीका माछाहरू मर्नेछन्, र नदीको पानी साह्रै गन्हाउनेछ, र इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सक्नेछैनन्।’ ” Viz kapitola |