प्रस्थान 7:17 - पवित्र बाइबल17 यसर्थ परमप्रभु भन्नुहुन्छ, ‘उहाँ परमप्रभु हुनुहुन्छ भनी बुझाउनको निम्ति उहाँले तपाईंलाई केही देखाउनु हुनेछ। म यो मेरो हातको लहुरो नील नदीको पानीमा हिर्काउँछु र नदी रगतमा परिवर्तन हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसकारण परमप्रभु भन्नुहुन्छ: म परमप्रभु हुँ भन्ने कुरा तैंले यसरी थाहा पाउनेछस्। हेर्, म नील नदीको पानी मेरो हातमा भएको लहुरोले हिर्काउनेछु, र त्यो रगत बन्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अब हे राजा, परमप्रभु भन्नुहुन्छ कि उहाँका कामहरू देखेर तपाईंले उहाँ को हुनुहुन्छ भनी चिन्नुहुनेछ। हेर्नुहोस्, म यस लट्ठीले नदीको पानीलाई हिर्काउनेछु र पानी रगत बनिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 याहवेह यसो भन्नुहुन्छ: यसद्वारा तैँले म नै याहवेह हुँ भनी जान्नेछस्; म मेरो हातमा भएको लहुरोले नील नदीको पानीलाई हिर्काउनेछु, र त्यो रगतमा परिणत हुनेछ। Viz kapitola |