Online Bible

- Reklamy -




प्रस्थान 7:16 - पवित्र बाइबल

16 उसलाई यसो भन, ‘परमप्रभु हिब्रूहरूका परमेश्वरले मलाई तपाईंकहाँ यो भन्नु पठाउनु भएको छ: मेरा मानिसहरूलाई मेरो उपासना गर्न मरुभूमिमा पठाऊ। अहिलेसम्म तपाईंले उहाँको कुरा मान्नु भएको छैन।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यसलाई यसो भन्‍नू, “परमप्रभु हिब्रूहरूका परमेश्‍वरले मलाई यसो भनेर तपाईंकहाँ पठाउनुभएको छ: ‘मेरा प्रजालाई उजाड़-स्‍थानमा मेरो आराधना गर्नलाई जान दे। तर तैंले अहिलेसम्‍म मानिनस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 अनि राजालाई भन्, ‘परमप्रभु, हिब्रूहरूका परमेश्‍वरले उहाँको प्रजालाई जान दे र तिनीहरूले उजाड-स्थानमा उहाँलाई पुज्‍नेछन् भन्‍नलाई उहाँले मलाई तपाईंकहाँ पठाउनुभएको हो। तर यतिञ्‍जेल तैँले सुनिनस्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब त्यसलाई भन्, ‘याहवेह हिब्रूहरूका परमेश्‍वरले मलाई तपाईंकहाँ यसो भन्‍न पठाउनुभएको छ: मेरा मानिसहरूलाई उजाडस्थानमा मेरो आराधना गर्नलाई जान दे। तर तपाईंले अहिलेसम्म सुन्‍नुभएको छैन।

Viz kapitola kopírovat




प्रस्थान 7:16

Následuj nás:

Reklamy


Reklamy