प्रस्थान 7:15 - पवित्र बाइबल15 बिहानै फिरऊन नदीतिर जानेछ। नील नदीको किनारमा उसलाई भेट। त्यो सर्प बनिएको लहुरो लगेर जाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तँचाहिँ बिहानै फारो नदीतिर गइरहेको बेलामा त्यसकहाँ जा। नील नदीको किनारमा त्यसलाई भेट्न उभिरहनू, र त्यो साँप बनेको लहुरो पनि हातमा लैजा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 बिहान राजा नील नदीमा जाँदा तँ गएर त्यसलाई भेट्। त्यो साँप बनिएको लट्ठी लिएर जा र नदीको किनारमा त्यसलाई पर्खिबस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 बिहान फारो नदीमा गएको बेला त्यसकहाँ जा। नील नदीको किनारमा त्यससँग भेट गर्नलाई पर्खिबस्; अनि सर्पमा परिणत भएको त्यो लहुरो हातमा लिएर जा। Viz kapitola |