Online Bible

- Reklamy -




प्रस्थान 7:14 - पवित्र बाइबल

14 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन अट्टेरी गरिरहेकोछ। उसले मानिसहरूलाई जान दिंदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, फारोको हृदय कठोर भएको छ। त्‍यसले मानिसहरूलाई जान दिँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “राजा ढिट भएको छ र इस्राएलीहरूलाई जान दिँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब याहवेहले मोशालाई भन्‍नुभयो, “फारोको हृदय कठोर भएको छ; त्यसले मानिसहरूलाई जान दिँदैन।

Viz kapitola kopírovat




प्रस्थान 7:14

Následuj nás:

Reklamy


Reklamy