Online Bible

- Reklamy -




प्रस्थान 7:13 - पवित्र बाइबल

13 तर फिरऊन अट्टेरी नै बसे अनि मानिसहरूलाई जान दिएनन्। यो त्यस्तो भयो परमप्रभुले जस्तो भन्नु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तर फारोको हृदय कठोर भयो, र परमप्रभुले भन्‍नुभएअनुसार नै उनले तिनीहरूका कुरा सुनेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तर राजा ढिट भइबसे र परमप्रभुले भन्‍नुभएअनुसार मोशा र हारूनका कुरा मानेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तैपनि फारोको हृदय कठोर भयो, र याहवेहले भन्‍नुभएझैँ, उनले तिनीहरूका कुरा सुनेनन्।

Viz kapitola kopírovat




प्रस्थान 7:13

Následuj nás:

Reklamy


Reklamy