Online Bible

- Reklamy -




प्रस्थान 7:12 - पवित्र बाइबल

12 तिनीहरूले पनि आफ्नो-आफ्नो लहुरो भुईंमा फ्याँके अनि ती फ्याँकेका लहुरोहरू सर्पमा परिणत भए। तर हारूनको लहुरोले सबै लहुराहरू निली दियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 हरेकले आ-आफ्‍नो लहुरो फाल्‍यो, र त्‍यो साँप बन्‍यो। तर हारूनको लहुरोले उनीहरूका लहुरालाई निल्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिनीहरूले पनि आ-आफ्‍ना लट्ठी फालिदिए र ती साँप बने। तर हारूनको लट्ठीले तिनीहरूको लट्ठीलाई निल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 प्रत्येकले आफ्नो लहुरो भुइँमा फाले, र त्यो सर्प भयो। तर हारूनको लहुरोले उनीहरूका लहुरोहरूलाई निलिदियो।

Viz kapitola kopírovat




प्रस्थान 7:12

Následuj nás:

Reklamy


Reklamy