प्रस्थान 7:11 - पवित्र बाइबल11 तब राजाले त्यहाँका ज्ञानी मानिसहरू तथा जादूवालाहरूलाई बोलाए। ती मानिसहरूले आफ्नो तन्त्र-मंत्र प्रयोग गरे र हारूनले गरे जस्तै गर्न सके। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब फारोले पनि ज्ञानी मानिस र टुनामुना गर्नेहरूलाई बोलाइपठाए, र ती मिश्रका जादूगरहरूले पनि आ-आफ्नो गोप्य सीपले त्यसै गरे: Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तब राजाले आफ्ना पण्डितहरूलाई र जादूगरहरूलाई बोलाए र तिनीहरूले पनि आफ्ना जादूमन्त्रले त्यसै गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब फारोले बुद्धिमान् मानिसहरू र तन्त्रमन्त्र गर्नेहरूलाई बोलाए; अनि इजिप्टका जादुगरहरूले पनि आफ्ना गुप्त कलाद्वारा त्यस्तै कामहरू गरे: Viz kapitola |