प्रस्थान 7:10 - पवित्र बाइबल10 यसर्थ मोशा र हारूनले परमप्रभुको आदेश पालन गरेर फिरऊन कहाँ गए। हारूनले फिरऊन र तिनका अधिकारीहरूले हेरेको समयमा आफ्नो लहुरो तल फ्याँकिदिए अनि त्यो लहुरो सर्प भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब मोशा र हारून फारोकहाँ गएर परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे। हारूनले आफ्नो लहुरो लिएर फारो र उनका अधिकारीहरूका सामुन्ने फालिदिए, र त्यो साँप बन्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मोशा र हारून राजाकहाँ गए र परमप्रभुले भन्नुभएअनुसार गरे। राजा र उनका भारदारहरूको अघि हारूनले आफ्नो लट्ठी फाले र त्यो एउटा साँप बन्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण मोशा र हारून फारोकहाँ गएर याहवेहले आज्ञा गर्नुभएझैँ गरे। हारूनले फारो र उनका अधिकारीहरूको सामु आफ्नो लहुरो भुइँमा फाले, र त्यो एउटा सर्प बन्यो। Viz kapitola |