प्रस्थान 7:1 - पवित्र बाइबल1 परमप्रभुले मोशालाई भन्नु, भयो, “म तिमीसँग हुनेछु, फिरऊनको अघि तिमी एकजना देवता जस्तै हुनेछौ अनि हारून तिम्रो अगमवक्ता हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब परमप्रभुले मोशालाई भन्नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्वरतुल्य बनाएको छु, र तेरो दाजु हारून तेरो प्रवक्ता हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले भन्नुभयो, “म तँलाई राजाको लागि ईश्वरतुल्य बनाउनेछु र तेरो दाजु हारूनले तेरो अगमवक्ता भई कुरा गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब याहवेहले मोशालाई भन्नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्वरतुल्य बनाएको छु, र तेरा दाजु हारूनचाहिँ तेरा निम्ति प्रवक्ता हुनेछ। Viz kapitola |