Online Bible

- Reklamy -




प्रस्थान 6:9 - पवित्र बाइबल

9 यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब मोशाले इस्राएलीहरूलाई त्‍यसै भनेर सुनाए, तर कठोर दासत्‍व र नैराश्‍यले गर्दा तिनीहरूले मोशाका कुरा सुनेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मोशाले इस्राएलीहरूलाई ती कुरा बताए; तर तिनीहरूले सुन्‍न मानेनन् किनभने कठोर दासत्‍वले तिनीहरूका मन मरिसकेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब मोशाले इस्राएलीहरूलाई यो कुरा बताइदिए; तर तिनीहरूका निराशा र दासत्वको क्रूरताका कारण तिनीहरूले मोशाको कुरा सुनेनन्।

Viz kapitola kopírovat




प्रस्थान 6:9

Následuj nás:

Reklamy


Reklamy