Online Bible

- Reklamy -




प्रस्थान 6:7 - पवित्र बाइबल

7 तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 म तिमीहरूलाई मेरै प्रजा हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु। अनि म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रीहरूको दासत्‍वबाट निकाल्‍नुभयो भन्‍ने कुरा तिमीहरूले जान्‍नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 म तिमीहरूलाई आफ्‍नो प्रजा बनाउनेछु र तिमीहरूका परमेश्‍वर हुनेछु। मिश्रको दासत्‍वदेखि तिमीहरूलाई छुटकारा दिएको बेलामा म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरू जान्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 म तिमीहरूलाई मेरा आफ्नै मानिसहरूझैँ लिनेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु। तब म नै तिमीहरूका याहवेह परमेश्‍वर हुँ, जसले तिमीहरूलाई इजिप्टियनहरूका दासत्वको जुवामुनिबाट बाहिर निकालेर ल्याउनुभयो भन्‍ने कुरा तिमीहरूले जान्‍नेछौ;

Viz kapitola kopírovat




प्रस्थान 6:7

Následuj nás:

Reklamy


Reklamy