Online Bible

- Reklamy -




प्रस्थान 6:6 - पवित्र बाइबल

6 यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा-शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “यसकारण इस्राएलीहरूलाई भन्, ‘म परमप्रभु हुँ’। म तिमीहरूलाई मिश्रीहरूका बोझामुनिबाट निकाल्‍नेछु, र तिनीहरूको दासत्‍वबाट छुटकारा दिनेछु। आफ्‍नो हात उठाएर तिनीहरूलाई ठूलो दण्‍ड दिएर म तिमीहरूको उद्धार गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 इस्राएलीहरूलाई भन्, ‘म परमप्रभु हुँ, म तिमीहरूको उद्धार गर्नेछु र मिश्रीहरूको दासत्‍वदेखि तिमीहरूलाई छुटाउनेछु। मेरो शक्तिशाली हात उचालेर म मिश्रीहरूलाई डरलाग्‍दो दण्‍ड दिनेछु र तिमीहरूलाई बचाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “यसकारण इस्राएलीहरूलाई भन्: ‘म नै याहवेह हुँ, र म तिमीहरूलाई इजिप्टियनहरूका बोझबाट निकालेर ल्याउनेछु। म तिमीहरूलाई तिनीहरूका दासत्वबाट मुक्त गर्नेछु; अनि म तिमीहरूलाई फैलिएको हात र न्यायको पराक्रमी कामले छुटकारा दिनेछु।

Viz kapitola kopírovat




प्रस्थान 6:6

Následuj nás:

Reklamy


Reklamy