Online Bible

- Reklamy -




प्रस्थान 6:5 - पवित्र बाइबल

5 इस्राएलीहरू पीरले कराएको मैले सुनेको छु। म जान्दछु इस्राएलका मानिसहरू मिश्र देशका दास हुन्। अनि म मेरो करार सम्झना गर्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यसबाहेक मिश्रीहरूले दासत्‍वमा राखेका इस्राएलीहरूका कष्‍टको सुस्‍केरा मैले सुनेको छु, र मलाई मेरो करारको सम्‍झना भएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मैले अब इस्राएलीहरूका दु:ख-विलाप सुनेको छु। मिश्रीहरूले तिनीहरूलाई दास-दासी बनाएका छन् र मैले आफ्‍नो करार सम्‍झेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसबाहेक मैले इजिप्टियनहरूले दास बनाइराखेका इस्राएलीहरूका सुस्केरा सुनेको छु, र मैले आफ्नो करार सम्झेको छु।

Viz kapitola kopírovat




प्रस्थान 6:5

Následuj nás:

Reklamy


Reklamy