Online Bible

- Reklamy -




प्रस्थान 6:4 - पवित्र बाइबल

4 मैले तिनीहरूसित करार बाँधे। मैले तिनीहरूलाई बसो-बास गर्न कनान भूमि दिनेछु भनी प्रतिज्ञा गरें। तिनीहरू त्यस भूमिमा बसे तर त्यो भूमि तिनीहरूको आफ्नै थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरू प्रवास गरेको देश, अर्थात्‌ कनान देश तिनीहरूलाई दिने मेरो करार मैले तिनीहरूसित बाँधेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरू परदेशी भएर बसेको यो कनान देश तिनीहरूलाई दिन्‍छु भनी करार गरेर मैले तिनीहरूसँग प्रतिज्ञा पनि गरेको थिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मैले तिनीहरू प्रवासी भई बसेको कनान देश तिनीहरूलाई दिनेछु भनी मेरो करार पनि तिनीहरूसित स्थापित गरेँ।

Viz kapitola kopírovat




प्रस्थान 6:4

Následuj nás:

Reklamy


Reklamy