Online Bible

- Reklamy -




प्रस्थान 6:3 - पवित्र बाइबल

3 अब्राहाम, इसहाक र याकूबको अघि प्रकट भएको थिएँ। तिनीहरूले मलाई एल-सद्दाई भने। तिनीहरूले मेरो नाउँ यहोवा (परमप्रभु) भनी जाने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अब्राहाम, इसहाक र याकूबकहाँ म सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा देखा परें, तर “परमप्रभु” भन्‍ने मेरो नाउँले त तिनीहरूकहाँ प्रकट भइनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 अब्राहाम, इसहाक र याकूबकहाँ म सर्वशक्तिमान्‌ परमेश्‍वर भएर देखा परें तर मेरो पवित्र नाम परमप्रभुले चाहिँ तिनीहरूकहाँ प्रकट भइँनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 म अब्राहाम, इसहाक र याकोबकहाँ सर्वशक्तिमान् परमेश्‍वरको रूपमा देखा परेँ, तर याहवेह मेरो नामले त मैले आफैँलाई तिनीहरूसित परिचित गराइनँ।

Viz kapitola kopírovat




प्रस्थान 6:3

Následuj nás:

Reklamy


Reklamy