Online Bible

- Reklamy -




प्रस्थान 6:27 - पवित्र बाइबल

27 हारून र मोशा नै ती मानिसहरू हुन् जसले मिश्रका राजा, फिरऊनसित कुरा गरे। तिनीहरूले इस्राएली मानिसहरूलाई मिश्रबाट छोड्न फिरऊनलाई भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 यी तिनै हुन्, जसले मिश्रका राजा फारोसित इस्राएलीहरूलाई मिश्रबाट ल्‍याउनलाई कुरा गरेका थिए। ती मोशा र हारून यी नै हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 यी दुईले नै इस्राएलीहरूलाई छुटकारा दिन मिश्रका राजालाई भनेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 इजिप्टका राजा फारोसित इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउने विषयमा कुरा गर्नेहरू यी दुई मोशा र हारून नै थिए।

Viz kapitola kopírovat




प्रस्थान 6:27

Následuj nás:

Reklamy


Reklamy