Online Bible

- Reklamy -




प्रस्थान 6:26 - पवित्र बाइबल

26 हारून र मोशा यही परिवारका हुन्। अनि यी दुइ जना नै ती मानिसहरू हुन् जोसित परमेश्वरले कुरा गर्नु भयो, “मेरा मानिसहरूलाई दल-दलमा मिश्र बाहिर ल्याउनु पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यी तिनै हारून र मोशा हुन्, जसलाई परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका दल-दलअनुसार मिश्रबाट निकालेर ल्‍याउनू भनी भन्‍नुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 हारून र मोशालाई चाहिँ परमप्रभुले भन्‍नुभएको थियो, “इस्राएली कुलहरूलाई मिश्रबाट निकालेर बाहिर लैजाओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यी तिनै हारून र मोशा थिए, जसलाई याहवेहले भन्‍नुभयो, “इस्राएलीहरूलाई इजिप्टबाट दल-दल बनाएर बाहिर ल्याउनू।”

Viz kapitola kopírovat




प्रस्थान 6:26

Následuj nás:

Reklamy


Reklamy