Online Bible

- Reklamy -




प्रस्थान 6:24 - पवित्र बाइबल

24 कोरहका छोराहरू (कोरहका पिता-पूर्खाहरू) हुन्, अस्सीर, एलकाना र अबिआसाप।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 कोरहका छोराहरू अस्‍सीर, एल्‍काना र अबिआसाप थिए। कोरहका वंशहरू यी नै हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 कोरहका तीन भाइ छोराहरू थिए– अस्‍सीर, एल्‍काना र अबिआसाप। तिनीहरू कोरहका कुलका तीन भागका पुर्खाहरू भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 कोरहका छोराहरू: अस्सीर, एल्काना र अबिआसाप। यिनीहरू नै कोरहका वंशहरू हुन्।

Viz kapitola kopírovat




प्रस्थान 6:24

Následuj nás:

Reklamy


Reklamy