Online Bible

- Reklamy -




प्रस्थान 6:23 - पवित्र बाइबल

23 हारूनले अम्मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबासित विवाह गरे। हारून र एलीशेबाले नादाब, अबीहू, एलाजार अनि ईतामारलाई जन्म दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 हारूनले अम्‍मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे, र तिनले उनीबाट नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्‍माइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 हारूनले अम्‍मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे, जसले नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्‍माइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 हारूनले अम्मीनादाबकी छोरी र नहशोनकी बहिनी एलिशेबालाई विवाह गरे; अनि तिनले उनको निम्ति नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन्।

Viz kapitola kopírovat




प्रस्थान 6:23

Následuj nás:

Reklamy


Reklamy