प्रस्थान 6:20 - पवित्र बाइबल20 अम्राम एक सय सैंतीस बर्षसम्म बाँचे। तिनले आफ्नो फूपु (पिताको बहिनी) योकेबेदसित विवाह गरे। अम्राम अनि येकेबेदबाट मोशा र हारून जन्मे अम्राम 137 बर्ष बाँचे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे, र तिनले उनीबाट हारून र मोशालाई जन्माइन्। अम्राम एक सय सैँतीस वर्षसम्म बाँचे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 अम्रामले आफ्नी फुपू योकेबेदलाई बिहे गरे, जसले हारून र मोशालाई जन्माइन्। अम्राम एक सय सैतिस वर्ष बाँचे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अम्रामले आफ्ना बुबाकी बहिनी योकेबेदलाई विवाह गरे; जसले तिनको निम्ति हारून र मोशालाई जन्माइन्। (अम्राम 133 वर्षसम्म बाँचे।) Viz kapitola |