प्रस्थान 6:19 - पवित्र बाइबल19 महली अनि मूशी मरारीका छोराहरू थिए। यी सबै परिवारहरू लेवीबाट जन्म भएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 मरारीका छोराहरू महली र मूशी थिए। लेवीका वंशहरू तिनका पुस्ताअनुसार यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 मरारीका दुई छोराहरू थिए– महली र मूशी। यिनीहरू आ-आफ्ना सन्तानसमेत लेवीका कुलहरू हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 मरारीका छोराहरू: महली र मूशी। तिनीहरूका वंशावलीअनुसार लेवीका परिवारहरू यिनै थिए। Viz kapitola |