प्रस्थान 6:18 - पवित्र बाइबल18 कहात एक सय तेत्तिस बर्ष बाँचे अनि तिनका छोराहरू हुन्: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए। कहात एक सय तेत्तीस वर्षसम्म बाँचे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 कहातका चार छोराहरू थिए– अम्राम, यिसहार, हेब्रोन र उज्जीएल कहात १३३ वर्षसम्म बाँचे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल। (कोहात 133 वर्षसम्म बाँचे।) Viz kapitola |