Online Bible

- Reklamy -




प्रस्थान 6:16 - पवित्र बाइबल

16 लेवी एक सय सैंतीस बर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 लेवीका छोराहरूका नाउँ तिनका पुस्‍ताअनुसार यी नै हुन्‌: गेर्शोन, कहात र मरारी। लेवी एक सय वर्षसम्‍म बाँचे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 लेवीका तीन छोराहरू थिए– गेर्शोन, कहात र मरारी। तिनीहरू आ-आफ्‍ना नामअनुसारका कुलहरूका पुर्खा भए। लेवी एक सय सैतिस वर्षसम्‍म बाँचे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनीहरूका वंशावलीअनुसार लेवीका छोराहरूका नाम यिनै हुन्: गेर्शोन, कहात र मरारी। (लेवी 137 वर्षसम्म बाँचे।)

Viz kapitola kopírovat




प्रस्थान 6:16

Následuj nás:

Reklamy


Reklamy