प्रस्थान 6:15 - पवित्र बाइबल15 शिमोनका छोराहरू हुन्: यमूएल, यामिन, ओहद, याकिन, सोहर र शाऊल। (शाऊल कनानी पत्नीबाट जम्मेका छोरा थिए) यो शिमोनको वंश थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 शिमियोनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन सोहोर र कनानी स्त्रीका छोरा शौल थिए। शिमियोनका वंशहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 शिमियोनका छ छोराहरू थिए– यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्त्रीपट्टिको शौल। तिनीहरू आ-आफ्ना नामअनुसारका कुलहरूका पुर्खा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र एउटी कनानी स्त्रीको छोरा, शाऊल। शिमियोनका वंशहरू यिनै हुन्। Viz kapitola |