प्रस्थान 6:14 - पवित्र बाइबल14 इस्राएल कुल समूहका अगुवाहरू यिनीहरू हुन्, इस्राएलीको प्रथम पुत्र रूबेन थिए। रूबेनको छोराहरूः हनोक, पल्लू, हेस्रोन र कर्मी थिए। त्यो रूबेनको परिवार थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिनीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू यी नै हुन्: इस्राएलका पहिले जन्मेका रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए। रूबेनका वंशहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 इस्राएलका जेठा छोरा रूबेनका चार छोराहरू थिए– हानोक, पल्लु, हेस्रोन र कर्मी। तिनीहरू आ-आफ्ना नामअनुसारका कुलहरूका पुर्खा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरूका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनीहरू नै हुन्: इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक र पल्लू, हेस्रोन र कर्मी। रूबेनका वंशहरू यिनै हुन्। Viz kapitola |