Online Bible

- Reklamy -




प्रस्थान 6:12 - पवित्र बाइबल

12 तर मोशाले उत्तर दिए, “इस्राएली मानिसहरूले मेरा कुरा सुन्दैनन् भने। फिरऊनले मेरो कुरा कसरी सुन्छन्? म एउटा एकदमै अयोग्य वक्ता हुँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तर मोशाले परमप्रभुलाई भने, “इस्राएलीहरूले मेरो कुरा सुनेनन्‌ भने, म बोल्‍नै नजान्‍ने मानिसको कुरा फारोले झन्‌ कसरी सुन्‍लान्‌ र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तर मोशाले उत्तर दिए, “मेरा कुरा इस्राएलीहरूले सुन्‍दैनन्, झन् राजाले किन सुन्‍छन्? म त बोल्‍नै सक्‍दिनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर मोशाले याहवेहलाई भने, “यदि इस्राएलीहरूले नै मेरा कुरा सुन्दैनन् भने फारोले झन् मेरो कुरा कसरी सुन्लान्? किनकि म भकभकाउँदै बोल्छु।”

Viz kapitola kopírovat




प्रस्थान 6:12

Následuj nás:

Reklamy


Reklamy