प्रस्थान 6:11 - पवित्र बाइबल11 “जाऊ अनि मिश्रको राजा फिरऊनलाई भन इस्राएलका मानिसहरूलाई उसको भूमिमा जान दिनोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “जा, मिश्रको राजा फारोलाई त्यसले इस्राएलीहरूलाई त्यसको देशबाट जान देओस् भन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “जा, गएर मिश्रको राजालाई भन् कि त्यसले इस्राएलीहरूलाई त्यस देशबाट जान दिनैपर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “जा, र इजिप्टको राजा फारोलाई इस्राएलीहरूलाई त्यसको देशबाट बाहिर जान देऊ भनी भन्।” Viz kapitola |