Online Bible

- Reklamy -




प्रस्थान 6:1 - पवित्र बाइबल

1 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महा-शक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि ऊ आफैंले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “म फारोलाई के गर्नेछु, अब तैंले देख्‍नेछस्‌। त्‍यसले मेरो शक्तिशाली हातको कारणले तिनीहरूलाई जान दिनेछ। मेरो बलियो हातको कारणले तिनीहरूलाई आफ्‍नो देशबाट त्‍यसले धपाउनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “राजालाई म के गर्नेछु, अब तैँले देख्‍नेछस्। मेरो प्रजालाई छोडिदिन म त्‍यसलाई कर लाउनेछु। तिनीहरूलाई यस देशबाट खेदिपठाउन त्‍यसलाई कर लाग्‍नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब याहवेहले मोशालाई भन्‍नुभयो, “अब म फारोलाई के गर्नेछु, सो तैँले देख्नेछस्: मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई जान दिनेछ; मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई आफ्नो देशबाट धपाइदिनेछ।”

Viz kapitola kopírovat




प्रस्थान 6:1

Následuj nás:

Reklamy


Reklamy