प्रस्थान 5:9 - पवित्र बाइबल9 यसर्थ तिनीहरूलाई कठोर काम दिएर व्यस्त राख। तिनीहरूले मोशाका झूटा कुराहरू सुन्ने समय पाउने छैनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यी मानिसहरूमाथि अझ चर्को काम हालिदेओ, र तिनीहरूले त्यसमा परिश्रम गरून्, र झूटा कुरातिर ध्यान नदेऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनीहरूलाई पूरा काम लाउनू र फुर्सद नदिनू। त्यसो भए तिनीहरूलाई झूटा कुराहरू सुनिरहने फुर्सद हुँदैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 ती मानिसहरूका निम्ति काम अझ कठोर पारिदिनू र तिनीहरूले खुरू-खुरू काम गरेर झूटो कुराहरूतिर ध्यान नदेऊन्।” Viz kapitola |