Online Bible

- Reklamy -




प्रस्थान 5:7 - पवित्र बाइबल

7 “अहिलेसम्म ईंटा बनाउने कर्मीहरूलाई तिमीहरूले पराल दिइरहेका छौ। अब उसो तिनीहरू आफैंले पराल बटुल्नु पर्छ अनि ईंटा बनाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “इँट बनाउनलाई अहिलेसम्‍म दिने गरेको पराल अब तिनीहरूलाई नदिनू। तिनीहरू आफै गएर आफ्‍ना निम्‍ति पराल बटुलून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “इस्राएलीहरूलाई इँटा बनाउन पराल नदिनू, तिनीहरू आफैंले पराल खोजेर ल्‍याऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “अब उसो तिमीहरूले ती मानिसहरूलाई इँटाहरू बनाउनलाई पराल नदिनू; तिनीहरू गएर आफ्ना पराल आफैँले बटुलून्।

Viz kapitola kopírovat




प्रस्थान 5:7

Následuj nás:

Reklamy


Reklamy