प्रस्थान 5:6 - पवित्र बाइबल6 त्यही दिन इस्राएलीहरूको निम्ति कठोर काम दिनु भनी फिरऊनले आदेश दिए। फिरऊनले कमारा मालिकहरू र हिब्रू परिदर्शकहरूलाई भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यही दिन फारोले कामदारहरू र तिनका नाइकेहरूलाई यस्तो हुकुम दिए: Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यही दिन राजाले मिश्री नाइकेहरू र कामको रेखदेख गर्ने इस्राएलीहरूलाई यस्तो आज्ञा दिए, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यही दिन फारोले यातना दिने ठेकेदारहरू र मानिसहरूका नाइकेहरूलाई यस्तो हुकुम दिए: Viz kapitola |