प्रस्थान 5:5 - पवित्र बाइबल5 हिब्रूहरू ती मिश्रीहरूभन्दा ज्यादै संख्यामा छन्, अनि तिमीहरू उनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 फारोले फेरि भने, “हेर, देशका मानिसहरू अब धेरै भएका छन्, र तिमीहरूचाहिँ तिनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूको सङ्ख्या मिश्रीहरूको भन्दा धेरै भएको छ र अहिले काम बन्द गर्न चाहन्छौ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि फारोले भने, “हेर, देशका मानिसहरू अब धेरै भएका छन्, र तिमीहरू तिनीहरूलाई काम गर्नदेखि रोकिरहेका छौ।” Viz kapitola |