Online Bible

- Reklamy -




प्रस्थान 5:4 - पवित्र बाइबल

4 तर फिरऊनले तिनीहरूलाई भने, “हारून र मोशा! तिमीहरूले कर्मचारीहरूलाई विरक्त पारिरहेका छौ। तिनीहरूलाई आफ्नो काम गर्न देऊ! जाऊ तिमीहरू आफ्नो काम गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तब मिश्रका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून, तिमीहरू मानिसहरूका काममा किन बाधा गर्छौ? तिमीहरू आफ्‍ना काममा लाग।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 राजाले मोशा र हारूनलाई भने, “मानिसहरूलाई काम गर्न नदिनुको अर्थ के हो? ती कमारा-कमारीहरूलाई आफ्‍ना काम गर्न पठाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब इजिप्टका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून, तिमीहरू यी मानिसहरूका काममा किन बाधा गर्छौ? तिमीहरू आफ्ना काममा लाग!”

Viz kapitola kopírovat




प्रस्थान 5:4

Následuj nás:

Reklamy


Reklamy