Online Bible

- Reklamy -




प्रस्थान 5:23 - पवित्र बाइबल

23 म फिरऊनकहाँ गएँ र तपाईंले जे भन्नु भएको थियो त्यही कुरा गरें। तर त्यस समयदेखि फिरऊन तिनीहरू प्रति अधिक क्रोधित भएका छन् अनि तपाईंले तिनीहरूलाई केही सहायता गर्नु भएन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 म तपाईंको नाउँमा बोल्‍नलाई फारोकहाँ गएदेखि यता उनले यी मानिसहरूको खराबी गर्न लागेका छन्‌। तर तपाईंले आफ्‍ना मानिसहरूलाई छुटकारा पनि दिनुभएको छैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तपाईंको तर्फबाट म गएर राजासँग बोलेको समयदेखि तिनले यिनीहरूसित अझै निष्‍ठुरी व्‍यवहार गरेका छन्। यिनीहरूको मद्दतको लागि तपाईंले केही गर्नुभएको छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 म फारोकहाँ तपाईंको नाममा बोल्न गएकै बेलादेखि तिनले यी प्रजामाथि सङ्कष्‍ट ल्याएका छन्; अनि तपाईंले आफ्नो प्रजालाई छुटकारा दिनुभएको छैन।”

Viz kapitola kopírovat




प्रस्थान 5:23

Následuj nás:

Reklamy


Reklamy