प्रस्थान 5:22 - पवित्र बाइबल22 तब मोशाले परमप्रभुसित प्रार्थना गर्दै भने, “हे मालिक! तपाईंले आफ्नो मानिसहरूसित किन नराम्रो व्यवहार गर्नु भयो? तपाईंले मलाई यहाँ किन पठाउनु भयो? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब मोशा परमप्रभुकहाँ फर्केर गए, र भने, “हे प्रभु, तपाईंले यी मानिसहरूमा किन सङ्कष्ट ल्याउनुभएको छ? यसैको लागि मलाई पठाउनुभएको हो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तब मोशाले फेरि परमप्रभुतिर फर्केर भने, “हे परमप्रभु, किन तपाईंले आफ्नो प्रजालाई कष्टमा पार्नुभयो? किन तपाईंले मलाई यहाँ पठाउनुभयो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 मोशा फर्केर याहवेहकहाँ गएर भने, “हे प्रभु, तपाईंले यस प्रजामाथि किन सङ्कष्ट ल्याइदिनुभयो? के तपाईंले मलाई यसकै लागि पठाउनुभएको हो? Viz kapitola |