प्रस्थान 5:20 - पवित्र बाइबल20 जब तिनीहरू फिरऊनलाई भेटेर जाँदैथे तिनीहरूले मोशा र हारूनलाई भेटे। मोशा र हारूनले तिनीहरूलाई पर्खिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 जब तिनीहरू फारोकहाँबाट निस्के तब तिनीहरूले मोशा र हारूनलाई बाटैमा पर्खिरहेका भेट्टाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 ती नाइकेहरू फर्कंदा बाटोमा मोशा र हारूनले तिनीहरूलाई पर्खिरहेका भेटे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यसपछि तिनीहरू फारोकहाँबाट निस्के, र तिनीहरूले मोशा र हारून तिनीहरूलाई भेट्न पर्खिरहेका भेटे। Viz kapitola |