Online Bible

- Reklamy -




प्रस्थान 5:2 - पवित्र बाइबल

2 तर फिरऊनले भने, “परमप्रभु को हुनुहुन्छ? मैले किन उहाँको आज्ञा पालन गर्नु पर्छ? मैले किन इस्राएलीहरूलाई जान दिनु पर्छ? म यो परमप्रभुको हो चिन्दिन, अनि म इस्राएलीहरूलाई जान दिंदिनँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 फारोले भने, “परमप्रभु को हो, र म तिनको कुरा मानेर इस्राएलीहरूलाई जान दिऊँ? परमप्रभुलाई म चिन्‍दिनँ, र इस्राएलीहरूलाई म जान पनि दिन्‍नँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 राजाले सोधे, “परमप्रभु को हुन्? मैले किन उहाँलाई सुन्‍नु र इस्राएलीहरूलाई जान दिनु? म परमप्रभुलाई चिन्‍दिनँ र इस्राएलीहरूलाई जान दिन्‍नँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 फारोले भने, “याहवेह को हुनुहुन्छ, र म उहाँको हुकुम पालन गरूँ, र इस्राएलीहरूलाई जान दिऊँ? म याहवेहलाई चिन्दिनँ, र इस्राएलीहरूलाई जान पनि दिन्‍नँ।”

Viz kapitola kopírovat




प्रस्थान 5:2

Následuj nás:

Reklamy


Reklamy