प्रस्थान 5:18 - पवित्र बाइबल18 अब तिमीहरू आ-आफ्नो काममा जाऊ तर तिमीहरूलाई पराल दिने छैनौं। र तिमीहरूले अब पनि त्यति नै ईंटाहरू बनाउनु पर्छ जति पहिले बनाउँथ्यौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अब गएर काम गर। परालचाहिँ तिमीहरूलाई दिइनेछैन, तापनि इँटको तोकेको संख्या तिमीहरूले दिनैपर्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 काममा फर्केर जाओ। तिमीहरूले पराल पाउनेछैनौ तर अघि जति नै पूरा इँटा बनाउनुपर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अब फर्केर काममा लाग। तिमीहरूलाई कत्ति पनि पराल दिइनेछैन; तर तिमीहरूले तोकिएको संख्यामा इँटाहरू बनाउनैपर्नेछ।” Viz kapitola |