Online Bible

- Reklamy -




प्रस्थान 5:17 - पवित्र बाइबल

17 फिरऊनले जवाफ दिए, “तिमीहरू अल्छे छौ र तिमीहरू काम गर्न चाँहदैनौ यसकारण तिमीहरू मलाई छोडी दिनु भन्छौ। त्यसैले यहाँको काम छोडेर तिमीहरू आफ्नो परमप्रभुलाई बलि चढ़ाउन खोज्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर फारोले भने, “तिमीहरू अल्‍छे छौ, अल्‍छे! यसैकारण तिमीहरू भन्‍छौ, ‘हामीलाई परमप्रभुको निम्‍ति बलि चढ़ाउन जान दिनुहोस्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 राजाले जवाफ दिए, “तिमीहरू अल्‍छे छौ र काम गर्न चाहँदैनौ। यसैकारण तिमीहरू भन्‍छौ, ‘परमप्रभुकहाँ बलि चढाउनको निम्‍ति हामीलाई जान दिनोस्’।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 फारोले भने, “तिमीहरू अल्छे छौ, अल्छे! यसैकारण तिमीहरू ‘हामीलाई याहवेहका निम्ति बलिदान चढाउन जान दिनुहोस्’ भनिबस्छौ।

Viz kapitola kopírovat




प्रस्थान 5:17

Následuj nás:

Reklamy


Reklamy