Online Bible

- Reklamy -




प्रस्थान 5:15 - पवित्र बाइबल

15 त्यसपछि हिब्रू परिदर्शकहरू फिरऊनकहाँ गए। तिनीहरूले अर्जी गरे। “हामी तपाईंका सेवकहरू हौं, किन हामीसित यस्तो व्यवहार गर्नु हुँदैछ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब इस्राएली नाइकेहरूले फारोकहाँ गएर बिन्‍ती चढ़ाए, “हजूरका दासहरूप्रति हजूरले किन यस्‍तो व्‍यवहार गर्नुहुन्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तब ती नाइकेहरूले राजाकहाँ गएर उजुर गरे, “सरकार, हामीमाथि किन यस्‍तो अत्‍याचार गरिंदै छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब इस्राएली नाइकेहरू गएर फारोकहाँ उजुर गरे: “हजुरले आफ्ना सेवकहरूसँग किन यस्तो व्यवहार गर्नुहुन्छ?

Viz kapitola kopírovat




प्रस्थान 5:15

Následuj nás:

Reklamy


Reklamy