प्रस्थान 5:13 - पवित्र बाइबल13 कमाराका मालिकहरूले मानिसहरूलाई झन् कठोर काममा लगाए। तिनीहरूलाई बलपूर्वक पहिले बनाए जति नै ईंटा बाउने आदेश दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 ती कामदारहरूले तिनीहरूलाई यसो भन्दै आतुरी लाए, “पराल दिँदा दिनमा जति काम गर्थ्यौ त्यति नै पूरा गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 पराल पाउँदा जति इँटा एक दिनमा बनिन्थे, त्यति नै इँटा हरेक दिन बनाउन कामदारहरूले तिनीहरूलाई कर लाउँथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 ती यातना दिने ठेकेदारहरूले तिनीहरूलाई यसो भन्दै दबाब दिए, “तिमीहरूसित पराल हुँदा काम गरेझैँ, तिमीहरूबाट प्रतिदिन चाहिएका काम पूरा गर।” Viz kapitola |