Online Bible

- Reklamy -




प्रस्थान 5:12 - पवित्र बाइबल

12 यसर्थ ती मानिसहरू पराल बटुल्नलाई मिश्र देशको प्रत्येक ठाउँमा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यसैले मानिसहरू मिश्रभरि परालका टुक्राटाक्रीहरू बटुल्‍नलाई तितरबितर भएर फिँजिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 र इस्राएलीहरूले सारा मिश्रमा पराल खोजिहिँडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसकारण ती मानिसहरू परालको लागि काम चलाउन टुक्राटाक्रीहरू बटुल्नलाई इजिप्टभरि छरिए।

Viz kapitola kopírovat




प्रस्थान 5:12

Následuj nás:

Reklamy


Reklamy