Online Bible

- Reklamy -




प्रस्थान 5:11 - पवित्र बाइबल

11 तिमीहरू आफैं गएर आफ्नो ईंटा बनाउने पराल खोज। तर तिमीहरूले आफ्नो निम्ति पराल खोजेर पनि ईंटा चाँहि पहिले जति बनाउँथ्यौ त्यति नै संख्यामा बनाउनु पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिमीहरू आफै गएर जहाँ पाउँछौ त्‍यहीँबाट पराल खोजेर ल्‍याओ। तर तिमीहरूको कामचाहिँ अलिकता पनि घटाइनेछैन’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिमीहरू आफैंले पराल जहाँबाट हुन्‍छ, खोजिल्‍याउनुपर्नेछ। तर पहिलाको जतिकै इँटा बनाउनुपर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जाओ अनि जहाँबाट पाउन सकिन्छ, त्यहाँबाट आफ्ना लागि पराल ल्याओ, तर तिमीहरूका कामचाहिँ कदापि घटाइनेछैन।’ ”

Viz kapitola kopírovat




प्रस्थान 5:11

Následuj nás:

Reklamy


Reklamy