प्रस्थान 5:10 - पवित्र बाइबल10 यसर्थ मिश्र देशका कमारा मालिकहरू र हिब्रू परिदर्शकहरू इस्राएली मानिसहरू कहाँ गए र भने, “तिमीहरूलाई ईंटा बनाउन फिरऊनले पराल नदिने निर्णय लिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब कामदारहरू र नाइकेहरूले गएर मानिसहरूलाई भने, “फारो यसो भन्नुहुन्छ: ‘म तिमीहरूलाई पराल दिन्नँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तब ती नाइकेहरू र कामको रेखदेख गर्ने इस्राएलीहरूले गएर इस्राएलीहरूलाई भने, “राजाले भनेका छन्, अबदेखि सरकारबाट तिमीहरूले पराल पाउनेछैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब ती यातना दिने ठेकेदारहरू र मानिसहरूका नाइकेहरू गएर मानिसहरूलाई भने, “फारो यसो भन्नुहुन्छ: ‘म तिमीहरूलाई अबदेखि पराल दिनेछैनँ। Viz kapitola |