प्रस्थान 5:1 - पवित्र बाइबल1 मानिसहरूसँग कुरा गरेपछि मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले भने, “परमप्रभु इस्राएलीहरूका, परमेश्वर भन्नुहुन्छ, ‘मेरो मानिसहरू भरूभूमिमा जाऊन अनि तिनीहरूले मेरो सम्मानमा भोज मनाउन सकून्।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि मोशा र हारून फारोकहाँ गएर भने, “परमप्रभु इस्राएलीहरूका परमेश्वर यसो भन्नुहुन्छ, ‘उजाड़-स्थानमा मेरो निम्ति चाड़ मनाउनलाई मेरो प्रजालाई जान दे’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तब मोशा र हारून मिश्रका राजाकहाँ गएर भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मेरा प्रजालाई जान दे र तिनीहरूले उजाड-स्थानमा मेरो भक्ति गर्न एउटा चाड मनाउनेछन्’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि मोशा र हारून फारोकहाँ गएर भने, “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मेरा मानिसहरूलाई मेरा निम्ति उजाडस्थानमा चाड मनाउनलाई जान दे।’ ” Viz kapitola |