प्रस्थान 40:7 - पवित्र बाइबल7 भेट हुने पाल र वेदीको बीचमा बाटा राख। त्यस बाटामा पानी हाल। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यसपछि भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर त्यसमा पानी हाल्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 पवित्र पाल र वेदीको बीचमा पानी हाल्ने बाटा राख्नू र त्यसमा पानी भर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 भेट हुने पाल र वेदीको बीचमा बाटामा पानी भरेर राख्नू। Viz kapitola |