Online Bible

- Reklamy -




प्रस्थान 40:5 - पवित्र बाइबल

5 धूप चढाउनलाई सुनको वेदीको पालभित्र राख। वेदीलाई करारको सन्दूक अघि राख। तब पवित्र पालको प्रवेशद्वारमा पर्दा लगाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 गवाहीको सन्‍दूकको सामुन्‍ने सुनको धूप-वेदी राख्‍नू, र पवित्र वासस्‍थानको ढोकाको पर्दा लाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 करारको सन्‍दुकको अघिल्‍तिर धूप बाल्‍ने सुनको वेदी राख्‍नू र पवित्र पालको ढोकामा पर्दा लाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 करारको सन्दुकको अगाडिपट्टि धूपको निम्ति सुनको वेदी राख्नू; अनि समागम पालको ढोकामा पर्दा लगाउनू।

Viz kapitola kopírovat




प्रस्थान 40:5

Následuj nás:

Reklamy


Reklamy