Online Bible

- Reklamy -




प्रस्थान 40:4 - पवित्र बाइबल

4 त्यसपछि टेबल ल्याऊ र त्यसमाथि राखिनु पर्ने प्रत्येक चीज राख। सामदानलाई पालभित्र ल्याऊ अनि त्यसमा दियोहरू जलाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 टेबिल भित्र ल्‍याएर त्‍यसमाथि हुने थोकहरू सजाउनू, र सामदान भित्र ल्‍याएर त्‍यसमा दियाहरू मिलाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 टेबिल पनि भित्र राख्‍नू र त्‍यसका सर-सामानहरू त्‍योमाथि राख्‍नू। सामदान पनि त्‍यसभित्र राख्‍नू र त्‍यसमा पानसहरू राख्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 टेबुल भित्र ल्याउनू र त्यसका सबै सरसामानहरू त्यसमाथि राख्नू। त्यसपछि सामदान भित्र ल्याउनू र दियाहरू मिलाउनू।

Viz kapitola kopírovat




प्रस्थान 40:4

Následuj nás:

Reklamy


Reklamy